प्रहरीले फेरि माग्यो फोन ट्यापिङको अधिकार
ekantipur.com · Wed Aug 12 00:40:55 GMT 2026

प्रहरीले फेरि माग्यो फोन ट्यापिङको अधिकार
पहिले राष्ट्रिय अनुसन्धान विभागलाई फोन ट्यापिङ अधिकार दिन खोज्दा नागरिक स्वतन्त्रता र व्यक्तिगत गोपनीयताको हकमा असर पर्ने भन्दै सर्वत्र विरोध भएपछि रोकिएको थियो, अहिले प्रहरीले अनुसन्धानका लागि भन्दै ‘कल इन्टरसेप्सन’ अधिकार मागेको छ।
Read full story at source (ekantipur.com)