बाँध भत्काएर सुस्तामा पस्यो नारायणी
gorkhapatraonline.com · Sat Sep 28 17:35:18 UTC 2024

बोमलाल गिरी
नवलपुर, असोज १२ गते । नवलपरासीको सुस्तामा नारायणीको बाढी पसेको छ । बिहान बर्षाको पानीको निकास नहुँदा जलमग्न भएको सुस्तामा राति बाँध नै भत्काएर वस्तीमा पसेको हो ।
Read full story at source (gorkhapatraonline.com)