बेलायतमा ‘गौँथली’को उत्साहजनक प्रदर्शन
ratopati.com · Wed Aug 12 00:47:04 GMT 2026

लन्डन । बेलायतलाई कर्मथलो बनाउँदै आएका नेपाली चलचित्र निर्देशक डा. कपिल रिजाल निर्देशित सामाजिक कथानकमा आधारित चलचित्र ‘गौँथली’ ले बेलायत र आयरल्यान्डका विभिन्न सिनेमा हलमा उत्साहजनक प्रदर्शन गरेको छ।
गत ७ अगस्टदेखि अल्डरसटलगायत बेलायतका दुई दर्जनभन्दा बढी स्थानमा चलचित्र एकसाथ प्रदर्शनमा आएको हो। बेलायतका प्रमुख सहरहरूमा दर्शकको उल्लेख्य उपस्थिति र उत्साहजनक प्रतिक्रिया आइरहेको निर्माण पक्षले जनाएको छ। सिनेवर्ल्ड, भ्यू र साभोयलगायत विभिन्न सिनेमा हलमा चलचित्र प्रदर्शन गरिएको हो।
Read full story at source (ratopati.com)