डब्लिनमा एनआरएनएको १७औँ युरोप क्षेत्रीय सम्मेलन सम्पन्न
nagariknews.nagariknetwork.com · Wed Aug 12 00:42:28 GMT 2026

गैरआवासीय नेपाली संघ (एनआरएनए) को १७ औँ युरोप क्षेत्रीय सम्मेलन आयरल्याण्डको राजधानी डब्लिनमा सम्पन्न भएको छ।
“पहिचानमा एकता, लगानीमा अग्रसरता र समृद्धिप्रति प्रतिबद्धता” भन्ने मूल नाराका साथ १०-११ अगस्ट २०२६ मा आयोजित सम्मेलन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलका उपनेता तथा प्रतिनिधिसभा सदस्य माननीय गणेश पराजुलीको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो।
Read full story at source (nagariknews.nagariknetwork.com)