यस वर्षको रेड पाण्डा म्याराथन सोलुखुम्बुको पिकेपिकमा
nepalsamaya.com · Wed Aug 12 00:46:00 GMT 2026

काठमाडौं- रेड पाण्डा (हाब्रे) संरक्षण, सामुदायिक सहभागिता र साहसिक पर्यटन प्रवर्धनलाई जोड दिँदै रेड पाण्डा म्याराथनको तेस्रो संस्करण आगामी भदौ २० गते सोलुखुम्बुको सल्लेरीमा आयोजना हुने भएको छ।
तल्लो सगरमाथा क्षेत्रको प्रवेशद्वारका रूपमा रहेको सल्लेरीमा आयोजना हुने यस वर्षको कार्यक्रमले खेलकुदमार्फत रेड पाण्डा संरक्षणको सन्देशलाई समुदाय र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा पुर्याउने लक्ष्य राखेको छ।
Read full story at source (nepalsamaya.com)