ट्रम्पको ज्यान खतरामा? Air Force One छाडेर गोप्य रूपमा अर्को सैन्य विमानमा सारिएको त्यो रात
barnanmedia.com · Wed Aug 12 00:37:00 GMT 2026

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सुरक्षालाई लिएर गम्भीर खतरा उत्पन्न भएपछि उनलाई Air Force One बाट गोप्य रूपमा अर्को सैन्य विमानमा सारिएको रिपोर्ट सार्वजनिक भएको छ।
टर्कीको अंकारामा NATO शिखर सम्मेलनपछि ट्रम्पलाई लक्षित गर्दै सम्भावित आक्रमणको चेतावनी प्राप्त भएपछि अमेरिकी सुरक्षा अधिकारीहरूले असाधारण सुरक्षा योजना बनाएको बताइएको छ।
Read full story at source (barnanmedia.com)