स्रष्टा समाजको अधिवेशन सम्पन्न, अध्यक्षमा फेरि श्रीओम निर्वाचित
baahrakhari.com · Sat Sep 28 17:42:23 UTC 2024

काठमाडौं । नेपाल स्रष्टा समाजको १८औँ साधारणसभा तथा १०औँ अधिवेशन सम्पन्न भएको छ । शनिबार काठमाडौंमा सम्पन्न समाजको साधारण सभाले महासचिवको प्रगति प्रतिवेदन तथा कोषाध्यक्षको आर्थिक प्रतिवेदनलाई सर्वसम्मतरूपमा पारित गरेको छ ।
सभाले विधान संशोधन समितिले पेस गरेको संशोधन प्रस्ताव पनि पास गर्यो ।
Read full story at source (baahrakhari.com)