यी पाँच प्रदेशमा मध्यमसम्म पानी पर्ने सम्भावना
setopati.com · Wed Aug 12 00:51:28 GMT 2026

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ।
हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
Read full story at source (setopati.com)