राष्ट्रियसभाको बैठक बस्दै
setopati.com · Wed Aug 12 00:55:26 GMT 2026

राष्ट्रियसभाको बैठक आज बस्दैछ।
अपराह्न १:१५ बजे सिंहदरबारमा बस्ने बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्ग राज पौडेल ‘गनेस’ले ‘आन्तरिक वायुसेवाको दायित्वसम्बन्धी विधेयक, २०८३’ पेस गर्नुहुने कार्यसूची छ।
Read full story at source (setopati.com)