पाँच प्रदेशमा मध्यम वर्षाको सम्भावना
lokaantar.com

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
हाल देशका हिमाली र पहाडी भूभागमा साधारणतया बादल लागेको छ । मधेश प्रदेश तथा कोशीका तराई भूभागमा आंशिक बादल साथै गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका तराई भूभागमा मौसम मुख्यतया सफा रहेको छ ।
Read full story at source (lokaantar.com)