रोनाल्डोले गरे बिहे
hamrakura.com · Wed Aug 12 00:00:00 GMT 2026
काठमाडौँ । विश्वकै चर्चित फुटबलर क्रिस्टियानो रोनाल्डोले पोर्चुगलमा आफ्नी प्रेमिका जर्जिना रोड्रिगेजसँग विवाह गरेका छन्। उनीहरूको विवाह वर्षौंदेखि अनुमानको विषय थियो।
मिडिया रिपोर्टका अनुसार, यो जोडीले मंगलबार अदालती विवाह गरेका हुन् । यी दुईको सन् २०१६ मा स्पेनको मड्रिडमा भेट भएको थियो र त्यसबेलादेखि नै सँगै छन्। उनीहरूले इन्स्टाग्राममा आफ्नो औंठी देखाउँदै एउटा तस्बिर पनि शेयर गरेका छन्। उनीहरूका चार बच्चाहरू सँगै छन्।
Read full story at source (hamrakura.com)