सात संसदीय समितिको बैठक बस्दै : लेखामा गृह मन्त्री र प्रहरी प्रमुख बोलाइए, अन्य समितिमा के छ एजेन्डा ?
ratopati.com · Wed Aug 12 01:03:27 GMT 2026

काठमाडौँ । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधि सभा र राष्ट्रिय सभाका विभिन्न सातवटा संसदीय समितिको बैठक बुधबार बस्दैछ।
सिंहदरबारमा बस्ने यी बैठकहरूमा महत्त्वपूर्ण विधेयक, मानव अधिकार, जलवायु परिवर्तन र प्राप्त उजुरीमाथि सरोकारवाला निकायहरूसँग छलफल हुँदैछ।
Read full story at source (ratopati.com)