होर्मुजमा तनाव, कार्गो जहाजमाथि अमेरिकाको मिसाइल, अरू के हुँदैछ पश्चिम एसियामा ?
ratopati.com · Wed Aug 12 01:01:02 GMT 2026

काठमाडौँ । इरानमाथि जारी अमेरिकी–इजरायली युद्धका बिच अमेरिकाले इरानी नाकाबन्दी तोडेर इरानी बन्दरगाहतर्फ अघि बढेको पानामाको झन्डा बोकेको कार्गो जहाजमा क्षेप्यास्त्र प्रहार गरेको छ।
अमेरिकी सेनाका अनुसार चेतावनी दिए पनि जहाजले निर्देशन नमानेपछि त्यसको स्टेयरिङ प्रणालीमा दुईवटा हेलफायर क्षेप्यास्त्र प्रहार गरिएको हो। त्यसपछि जहाजलाई अघि बढ्नबाट रोकिएको अमेरिकी सेनाले जनाएको छ।
Read full story at source (ratopati.com)