चार वर्षदेखि अन्तर्राष्ट्रिय उडानको पर्खाइमा गौतमबुद्ध विमानस्थल, नीतिगत र कुटनीतिक पहल नहुँदा सुनसान
aarthiknews.com

भैरहवा । नेपालकै दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलका रुपमा सञ्चालनमा आएको चार वर्ष बितिसक्दा पनि भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल अझै नियमित अन्तर्राष्ट्रिय उडानको पर्खाइमै छ ।
आधुनिक पूर्वाधार तयार भएपनि विमानस्थल सुनसान छ । त्यसैले यतिबेला जनस्तरमा समस्या यात्रुको हो कि सरकारी नीतिको भन्ने वहस चर्किएको छ ।
Read full story at source (aarthiknews.com)