‘भिन्न परिवेश, साझा आकाङ्क्षा' को नारा सहित आज अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदै
nepalviews.com · Wed Aug 12 01:08:55 GMT 2026

काठमाडौं । विभिन्न कार्यक्रमका साथ आज देशभर अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदैछ । यस वर्षको अन्तरराष्ट्रिय युवा दिवसको मूल नारा ‘भिन्न परिवेश, साझा आकाङ्क्षा’ रहेको छ ।
युवाको भूमिकाको महत्वलाई दर्शाउने उद्देश्यका साथ दिवस मनाउने गरिएको छ । सन् २००० देखि संयुक्त राष्ट्र सङ्घको आह्वानमा अगस्त १२ तारिखका दिन यो दिवस मनाइँदै आएको छ ।
Read full story at source (nepalviews.com)