डाडाखेत–राहुघाट प्रसारण लाइन : तेस्रो पटकको म्याद सकिनै लाग्दा ८९ प्रतिशत भौतिक प्रगति
reportersnepal.com · Wed Aug 12 01:09:06 GMT 2026

काठमाडौं, साउन २७ । म्याग्दीमा निर्माणाधीन १३२ केभी क्षमताको डाडाखेत–राहुघाट प्रसारण लाइन आयोजनाको तेस्रो पटक थपिएको म्याद सकिनै लाग्दा ८९ प्रतिशत भौतिक प्रगति भएको छ।