गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानमा मध्यम वर्षाको सम्भावना
nepalsamaya.com · Wed Aug 12 01:13:56 GMT 2026

काठमाडौं- हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ।
हाल कर्णाली र सुदूरपश्चिम प्रदेश साथै गण्डकी प्रदेशको हिमाली र पहाडी भूभाग, लुम्बिनी प्रदेशको हिमाली र पहाडी साथै पश्चिम तराई भूभागमा साधारणतया बादल लागेको छ। बागमती प्रदेशको हिमाली र पहाडी भूभागमा आंशिक बादल लागेको छ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ। सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भूभागका थोरै स्थानमा तथा कर्णाली प्रदेशका एक दुई स्थानमा हल्का वर्षा भइरहेको छ।
Read full story at source (nepalsamaya.com)