राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
nepalsamaya.com · Wed Aug 12 01:17:16 GMT 2026

काठमाडौं- आज राष्ट्रिय सभाको बैठक बस्दैछ। संघीय संसद सचिवालयका अनुसार आज दिउसो १: १५ बजेदेखि शुरु हुदैछ।
आजको बैठकमा विधायन व्यवस्थापन कार्य अन्तर्गत राष्ट्रिय सभाका सचिव तुल बहादुर कंडेलले 'नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउने सम्बन्धी विधेयक, २०८३' का सम्बन्धमा प्रतिनिधि सभाबाट प्राप्त सन्देश सभा समक्ष टेबुल गर्ने कार्यसूची रहेको छ।
Read full story at source (nepalsamaya.com)