सङ्घीय संसदका सात र राष्ट्रिय सभाको एक समितिको बैठक बस्दै (पूरा विवरण)
bishowkhabar.com · Wed Aug 12 01:18:51 GMT 2026

काठमाडौं– आज संघीय संसदका सात समितिको बैठक बस्दैछ ।
आज प्रतिनिधि सभा अन्तर्गतका अर्थ समिति, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति, कानुन, न्याय तथा मानव अधिकार समिति, महिला तथा सामाजिक मामिला समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति र सार्वजनिक लेखा समितिको बैठक बस्दैछ ।
Read full story at source (bishowkhabar.com)