कहाँ-कहाँ अवरुद्ध छन् मुख्य राजमार्ग ?
ratopati.com · Wed Aug 12 01:25:09 GMT 2026

काठमाडौँ । लगातारको वर्षासँगै आएको बाढी र पहिरोका कारण देशभरका मुख्य राजमार्गहरू नराम्ररी प्रभावित भएका छन्।
बुधबार बिहान ६ बजेसम्मको अद्यावधिक विवरणअनुसार विभिन्न प्रदेशमा दर्जनभन्दा बढी सडक खण्डहरू पूर्ण वा आंशिक रूपमा अवरुद्ध भएका छन्।
Read full story at source (ratopati.com)