कालीगण्डकीको कटानले मालढुंगा पुल उच्च जोखिममा
nagariknews.nagariknetwork.com · Wed Aug 12 01:23:42 GMT 2026

कालीगण्डकी नदीको कटानले बागलुङको प्रवेशद्वार मालढुंगा पुल जोखिममा परेको छ।
पुलको पर्वत खण्डतर्फको जगमा निरन्तर पहिरो गएकाले जोखिम बढाएको हो। बागलुङ र पर्वत जिल्लालाई जोड्ने मालढुंगास्थित मोटरेबल पुलमा नदी कटानका कारण क्षति पुगेपछि आवतजावतमा जोखिम बढेको हो।
Read full story at source (nagariknews.nagariknetwork.com)