फिफा अध्यक्ष इन्फान्टिनोको बचाउमा ट्रम्प, भन्छन् पदबाट हटाउने प्रयास भए ठूलो गल्ती हुनेछ
nepalviews.com · Wed Aug 12 01:29:44 GMT 2026
वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फिफा अध्यक्ष जियानी इन्फान्टिनोलाई पदबाट हटाउने प्रयास भए त्यो ‘ठूलो गल्ती’ हुने बताएका छन् । विश्वकपको केही हिस्सा निजी लगानीकर्तालाई सहभागी गराउने योजनाका कारण इन्फान्टिनोमाथि आलोचना भइरहेका बेला ट्रम्पले उनको बचाउ गरेका हुन् ।
युरोपेली फुटबल महासङ्घ (युइएफए), उत्तर तथा मध्य अमेरिकी फुटबल महासङ्घ (कोन्काकाफ) र एसियाली फुटबल महासङ्घ (एएफसी)का प्रमुखले संयुक्त रूपमा जारी गरेको खुला पत्रमा इन्फान्टिनोमाथि विश्वासघात गरेको आरोप लगाइएको छ ।
Read full story at source (nepalviews.com)