फिफा अध्यक्ष इन्फान्टिनोको पक्षमा खुले अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प
kendrabindu.com · Wed Aug 12 01:30:18 GMT 2026
वासिङ्टन । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले फिफाका अध्यक्ष जियानी इन्फान्टिनोलाई पदबाट हटाउने प्रयास भए त्यो ‘ठुलो गल्ती’ हुने चेतावनी दिएका छन्। विश्वकपको केही हिस्सा निजी लगानीकर्तालाई दिने योजना प्रस्तावका कारण इन्फान्टिनोको व्यापक आलोचना भइरहेका बेला ट्रम्पले उनको बचाउ गरेका हुन्।
युरोपेली फुटबल महासंघ (यूईएफए), उत्तर तथा मध्य अमेरिकी फुटबल महासंघ (कोन्काकाफ) र एसियाली फुटबल महासंघ (एएफसी) का प्रमुखले संयुक्त रूपमा विज्ञप्ती जारी गरी इन्फान्टिनोले विश्वासघात गरेको आरोप लगाएका छन्।
Read full story at source (kendrabindu.com)