आज सूर्यग्रहण लाग्दै, कुन कुन क्षेत्रबाट देखिन्छ ?
nepalsamaya.com · Wed Aug 12 01:38:38 GMT 2026

काठमाडौं- आज विश्वका केही भागबाट सूर्यग्रहण देखिने भएको छ। पृथ्वीको केही क्षेत्रमा पूर्ण सूर्यग्रहण देखिनेछ भने अन्य स्थानमा आंशिक सूर्यग्रहण देखिनेछ। प्रत्यक्ष अवलोकन गर्न नपाउनेहरूले पनि विश्वका विभिन्न स्थानबाट खिचिएका ग्रहणका तस्बिर तथा दृश्य हेर्न सक्नेछन्।
सूर्यग्रहण त्यतिबेला हुन्छ, जब चन्द्रमा सूर्य र पृथ्वीको बीचबाट गुज्रिँदा सूर्यको केही वा सम्पूर्ण प्रकाश पृथ्वीसम्म पुग्न रोक्छ। आफू पृथ्वीको कुन भागमा हुनुहुन्छ र ग्रहणका बेला चन्द्रमा पृथ्वीबाट कति टाढा छ भन्ने आधारमा देखिने ग्रहणको प्रकार फरक हुन्छ।
Read full story at source (nepalsamaya.com)