महाकाली अस्पतालमा मिर्गौला पीडित बिरामीको चाप
nepalnews.com · Wed Aug 12 01:43:29 GMT 2026

महेन्द्रनगर। मिर्गौला पीडित बिरामीको चाप बढेपछि कञ्चनपुरको महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालले तेस्रो सिफ्ट (राति) मा पनि ‘डायलिसिस’ सेवा सञ्चालन गर्ने तयारी गरेको छ।
अस्पतालमा डायलिसिस सेवाका लागि शय्या, मेसिन र जनशक्तिको अभाव हुँदा मिर्गौला पीडित बिरामीलाई सेवा दिन समस्या भइरहेको छ।
Read full story at source (nepalnews.com)