सहज रूपमा कहिले पाइन्छ खाना पकाउने ग्यास ?
ratopati.com · Wed Aug 12 01:45:00 GMT 2026

काठमाडौँ । अहिले काठमाडौँ उपत्यकासहित देशभर खाना पकाउने एलपी ग्यासको चरम अभाव देखिएको छ । ग्यास डिपोहरूमा बिहानैदेखि उपभोक्ताको लामो लाइन लाग्ने गरेको छ । सडकदेखि सदनसम्म ग्यासकै विषयमा चर्चा छ ।
सहज रूपमा कहिले पाइन्छ ग्यास भन्नेमै सबैको चासो छ । सरकार तथा ग्यास उद्योगीहरूका अनुसार बजारमा ग्यासको आपूर्ति बिस्तारै सहज हुन थालेको छ, तर उपभोक्ताले लाइन बस्न नपर्ने गरी पूर्ण रूपमा अवस्था सामान्य हुन अझै करिब एक महिना लाग्ने देखिन्छ ।
Read full story at source (ratopati.com)