जनकपुरमा आज शोक बिदा, सम्पूर्ण शैक्षिक संघसंस्था बन्द
ratopati.com · Wed Aug 12 01:48:12 GMT 2026

जनकपुरधाम । वरिष्ठ साहित्यकार, भाषाविद् एवं शिक्षाविद् प्रा.डा.राजेन्द्र विमलको निधनले सम्पूर्ण नगरबासी मर्माहत भएको भन्दै आज (बुधबार) जनकपुर उपमहानगरपालिकाले शोक बिदाको घोषणा गरेको छ ।
जनकपुर उपमहानगरपालिकाले सार्वजनिक सूचना जारी गर्दै बुधबार शोक बिदा दिएको उल्लेख गरेको छ ।
Read full story at source (ratopati.com)