संगठन सुदृढीकरण अभियानका लागि कांग्रेसले खटायो प्रतिनिधि
farakdhar.com · Tue Aug 01 17:21:51 GMT 2023
नेपाली कांग्रेसले पार्टीको सांगठानिक सुदृढीकरणका लागि प्रतिनिधि खटाएको छ ।
यही साउन २० देखि ३० गतेसम्म सञ्चालन हुने अभियानका लागि सह–महामन्त्री, केन्द्रीय सदस्यलाई ७७ जिल्लामा प्रतिनिध खटाइएको हो ।
Read full story at source (farakdhar.com)