तिलगंगाबासी भन्छन्- हामी सुकुमबासी होइनौं, स्थानीयबासी हौं, विचल्ली पार्न पाइँदैन
nepalsamaya.com · Wed Aug 12 02:05:00 GMT 2026

काठमाडौं- पशुपति क्षेत्र विकास कोषको गुरुयोजना कार्यान्वयनका क्रममा सरकारले आफूहरूमाथि अन्याय गरेको भन्दै तिलगंगा क्षेत्रका पीडितहरु विगत एकसय दिनदेखि धर्ना बसिरहेका छन्।
पीडितहरूले विगतमा भएका निर्णय र सम्झौता कार्यान्वयन गर्न माग गर्दै शान्तिपूर्ण धर्ना बसिरहेका हुन्। पीडितहरुले आफूहरूलाई छिटोभन्दा छिटो बसोबासको उचित व्यवस्था तथा आवश्यक सहयोग उपलब्ध गराउन सम्बन्धित निकायसँग माग गरेका छन्।
Read full story at source (nepalsamaya.com)