सार्वजनिक खरिद ऐन संशोधनविरुद्ध सर्वोच्चमा आज सुनुवाइ हुँदै
newsofnepal.com · Wed Aug 12 02:07:16 GMT 2026

विज्ञापनमा लगाएको एकद्वार नीति नेपाल मिडिया सोसाइटीका अख्तियारप्राप्त अधिवक्ता लुइँटेलकै निवेदनका आधारमा सर्वाेच्च अदालतबाट गत असार ३० मा खारेज भइसक्दासमेत सरकारले सार्वजनिक खरिद ऐनमा भएको संशोधनका आधारमा दैनिक पत्रिकामा विज्ञापन रोक लगाई आर्थिक नाकाबन्दी लगाउँदै आएको छ ।
काठमाडौँ ।
Read full story at source (newsofnepal.com)