रोनाल्डोले गरे विवाह
bishowkhabar.com · Wed Aug 12 02:11:41 GMT 2026

काठमाडौं– पोर्चुगलका चर्चित फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डोले विवाह गरेका छन् ।
लामो समयदेखिकी प्रेमिका जर्जिना रोड्रिगेजसँग उनले हिजो अर्थात् अगष्ट ११ मा विवाह गरेका हुन् ।
Read full story at source (bishowkhabar.com)