नाफा देखिए पनि यी हाइड्रोपावर कम्पनीले दिने छैनन् लाभांश
setopati.com · Wed Aug 12 02:15:28 GMT 2026

पछिल्लो समय बजारमा फेरि जलविद्युत समूहका कम्पनीहरूको सेयर कारोबारको हिस्सा बढ्न थालेको छ।
मंगलबार बजारमा ४ अर्ब ११ करोड रूपैयाँको सेयर कारोबार भयो। यसमा जलविद्युत समूहका कम्पनीहरूको मात्रै दुई अर्ब ३८ करोड रूपैयाँको कारोबार भयो।
Read full story at source (setopati.com)