देउवाको स्वागतका लागि एयरपोर्टमा ५ हजार कार्यकर्ता उतार्ने
barnanmedia.com · Wed Aug 12 02:12:10 GMT 2026

नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा साउन २८ गते स्वदेश फर्किएपछि त्रिभुवन विमानस्थलमा भव्य स्वागत गर्ने तयारी गरिएको छ।
संस्थापन इतरपक्षले देउवाको स्वागतका लागि करिब ५ हजार नेता–कार्यकर्ता जुटाउने तयारी गरेको जनाएको छ।
Read full story at source (barnanmedia.com)