अमेरिकी सेनाद्वारा जहाजमा मिसाइल प्रहार
kendrabindu.com · Wed Aug 12 02:21:18 GMT 2026

काठमाडौं । इरानतर्फ जान खोजेको आरोपमा अमेरिकी सेनाले पानामा झण्डावाहक कार्गो जहाज ‘भेला नोभा’ माथि दुईवटा हेलफायर मिसाइल प्रहार गरेको छ।
अमेरिकी सेन्ट्रल कमान्ड (सेन्टकम)का अनुसार जहाजले पटक–पटक दिइएको चेतावनी बेवास्ता गर्दै ओमानको खाडी हुँदै इरानी बन्दरगाहतर्फ अघि बढेपछि आक्रमण गरिएको हो।
Read full story at source (kendrabindu.com)