धनुषामा ६ जना फरार प्रतिवादी पक्राउ
ratopati.com · Wed Aug 12 02:25:10 GMT 2026

जनकपुरधाम । धनुषा प्रहरीले विभिन्न मुद्दामा सजाय तोकिएका ६ जना फरार प्रतिवादीहरूलाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार फरार प्रतिवादीहरूलाई मंगलबार खोजतलासको क्रममा जिल्लाको विभिन्न स्थानबाट पक्राउ गरिएको हो । पक्राउ पर्नेहरूमा सवारी ज्यान मुद्दाका ३ जना लागुऔषध र अन्य चोरी, डाका मुद्दाका १/१ जना आरोपी रहेका छन् ।
Read full story at source (ratopati.com)