जिम्बाब्वेमा डुंगा पल्टिँदा १५ जनाको मृत्यु, २७ बेपत्ता
baahrakhari.com · Wed Aug 12 02:29:11 GMT 2026

काठमाडौं । जिम्बाब्वेको करिबा तालमा क्षमताभन्दा बढी यात्रु बोकेको डुंगा पल्टिँदा कम्तीमा १५ जनाको मृत्यु भएको छ । २७ जना बेपत्ता छन् ।
राष्ट्रिय विपद् व्यवस्थापन एजेन्सीका अनुसार ७७ जनाको सकुशल उद्धार गरिएको छ ।
Read full story at source (baahrakhari.com)