कोलम्बियाको भूकम्पमा परी ज्यान गुमाउनेको सङ्ख्या २५४ पुग्यो
bishowkhabar.com · Wed Aug 12 02:33:31 GMT 2026
काठमाडौं– कोलम्बियाको पश्चिमी क्षेत्रमा मंगलबार गएको ७.४ म्याग्निच्युटको शक्तिशाली भूकम्पमा परी ज्यान गुमाउनेको सङ्ख्या कम्तिमा २५४ पुगेको छ ।
कफी उत्पादनको प्रमुख क्षेत्र पेरेरामा मात्रै १०१ जनाको मृत्यु भएको छ भने देशको तेस्रो ठूलो सहर कालीमा ९५ जनाको ज्यान गएको छ ।
Read full story at source (bishowkhabar.com)