भूकम्पका कारण कोलम्बियाको काली र पेरेइरा सहर बढी प्रभावित, १८० जनाको मृत्यु
nepalnews.com · Wed Aug 12 02:42:24 GMT 2026

बोगोटा । कोलम्बियामा सोमबार गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको संख्या १८० पुगेको छ। भूकम्पका कारण काली र पेरेइरा सहर सबैभन्दा बढी प्रभावित भएका छन्।
स्थानीय समयअनुसार सोमबार बिहान ७ः३४ बजे ७.४ म्याग्निच्युडको भूकम्प गएको थियो। भूकम्पको धक्का पश्चिमी कोलम्बियाका सयौँ माइल क्षेत्रसम्म महसुस गरिएको थियो। मंगलबारसम्म पनि लगातार परकम्पहरू गइरहेका छन्।
Read full story at source (nepalnews.com)