यस्तो रहनेछ आज देशभरको मौसम
nepallive.com · Wed Aug 12 02:45:09 GMT 2026

काठमाडौँ – हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।
हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
Read full story at source (nepallive.com)