यस्तो छ भोटेकोसी बाढीको मौसमसम्बन्धी प्रारम्भिक प्रतिवेदन
baahrakhari.com · Thu Aug 27 16:43:11 GMT 2026

काठमाडौं । यही भदौ १० गते भोटेकोसी/त्रिशूली नदीमा आएको बाढीको मौसम सम्बन्धी प्रारम्भिक प्रतिवेदन सार्वजनिक भएको छ ।
जल तथा मौसम विज्ञान विभागले उक्त प्ररम्भिक प्रतिवेदन सार्वजनिक गरेको हो ।
Read full story at source (baahrakhari.com)