नौ वर्षपछि ओखलढुंगा–रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै
nepalnews.com · Wed Aug 12 02:50:50 GMT 2026

ओखलढुंगा। ओखलढुंगाको रमाइलोडाँडा–रुम्जाटार सडक नौ वर्षपछि पुनः कालोपत्र गरिने भएको छ।
कोशी प्रदेश सरकारमातहतको पूर्वाधार विकास कार्यालयले सदरमुकामस्थित रमाइलोडाँडादेखि सानीटारसम्मको ६.५ किलोमिटर सडक स्तरोन्नतिका लागि औपचारिक रूपमा बोलपत्र आह्वान गरेको छ।
Read full story at source (nepalnews.com)