टर्कीविरुद्ध अमेरिकाले फर्कायो बराबरी गोल
onlinekhabar.com · Fri Jun 26 03:16:52 GMT 2026
१२ असार, काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत टर्कीसँगको जारी खेलमा अमेरिकाले बराबरी गोल फर्काएको छ ।
अमेरिकाका लागि ४९ औं मिनेटमा सेबस्टियन बरहाल्टरले बराबरी गोल गरेका हुन् ।
Read full story at source (onlinekhabar.com)