ट्रम्पको मिडिया कम्पनीलाई २३८ मिलियन डलर घाटा
kendrabindu.com · Wed Aug 12 03:03:08 GMT 2026

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको मिडिया कम्पनी ‘ट्रम्प मिडिया एन्ड टेक्नोलोजी ग्रुप’ (टीएमटीजी)ले अप्रिलदेखि जुन २०२६ सम्म २३८.१ मिलियन डलर घाटा व्यहोरेको छ । यस अवधिमा कम्पनीको कुल आम्दानी जम्मा १.७ मिलियन डलर मात्र छ ।
जनवरीदेखि जुन २०२६ सम्म टीएमटीजीको कुल खुद नोक्सानी करिब ६४४ मिलियन डलर पुगेको छ । यस अवधिमा कम्पनीको कुल आम्दानी भने केवल २.५ मिलियन डलर रहेको छ । ६ महिनामा कम्पनीको घाटा कुल आम्दानीभन्दा करिब २५८ गुणा बढी छ ।
Read full story at source (kendrabindu.com)