इरानको नाकाबन्दी तोड्न खोजेको आरोपमा अमेरिकी सेनाद्वारा आक्रमण
baahrakhari.com · Wed Aug 12 03:03:42 GMT 2026

काठमाडौं । अमेरिकी सेनाले इरानी बन्दरगाहमाथि लगाइएको समुद्री नाकाबन्दी तोड्ने प्रयास गरेको आरोपमा ओमानको खाडीमा एक मालवाहक जहाजमा आक्रमण गरेको छ ।
मंगलबार भएको यो आक्रमण इरानसँगको अमेरिकी–इजरायली युद्धमा जुलाईमा देखिएको १३ दिने तनावपछि तुलनात्मक रूपमा शान्त रहेको अवधिबीच भएको हो ।
Read full story at source (baahrakhari.com)