एनआरएन नेपाल डेभलपमेन्ट फण्डले पायो आईपीओ जारी गर्ने स्वीकृति
clickmandu.com · Wed Aug 12 03:16:39 GMT 2026

काठमाडौं । नेपाल धितोपत्र बोर्डले गैरआवासीय नेपाली (एनआरएन) ले स्थापना गरेको एनआरएन नेपाल डेभलपमेन्ट फन्ड लिमिटेडलाई प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्न स्वीकृति दिएको छ।
बोर्डले धितोपत्र निष्कासन निष्कासन नियमावली परिमार्जन गरेर मंगलबार डेभलपमेन्ट फन्डलाई विदेशी मुद्रामा आईपीओ जारी गर्न स्वीकृति दिएको हो ।
Read full story at source (clickmandu.com)