मेटलाइफ नेपालको गण्डकी प्रदेश कार्यालय पोखरामा
bishowkhabar.com · Wed Aug 12 03:22:05 GMT 2026

पोखरा । मेटलाइफ नेपालले आफ्नो गण्डकी प्रदेश कार्यालय पोखरा महानगरपालिका–९ न्युरोडस्थित अव्यक्त कम्प्लेक्समा स्थापना गरेको छ ।
गण्डकी प्रदेशका ग्राहक, बीमा अभिकर्ता तथा व्यावसायिक साझेदारलाई अझ छिटो, सहज र गुणस्तरीय सेवा प्रदान गर्ने लक्ष्यका साथ कार्यालय स्थापना गरिएको कम्पनीले जनाएको छ ।
Read full story at source (bishowkhabar.com)