युवालाई उद्यम र समाज रूपान्तरणको अभियानसँग जोड्नुपर्छ : मुख्यमन्त्री आचार्य
ratopati.com · Wed Aug 12 03:28:28 GMT 2026

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले युवालाई उद्यम, उत्पादन र समाज रूपान्तरणको अभियानसँग जोड्नुपर्ने बताएका छन् ।
अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री आचार्यले युवाको ऊर्जा, क्षमता, सृजनशीलता र नवीन सोचलाई सही दिशामा परिचालन गर्न सके समृद्ध र आत्मनिर्भर समाज निर्माण गर्न सकिने बताएका हुन् ।
Read full story at source (ratopati.com)