एकै दिन पाँच ठाउँमा चोरी गरेको आरोपमा सुरज महर्जन पक्राउ
nepalnews.com · Wed Aug 12 03:27:13 GMT 2026

काठमाडौं। प्रहरीले एकै दिन पाँच ठाउँमा चोरी गरेको आरोपमा सुरज महर्जनलाई पक्राउ गरेको छ। साउन २२ गते बिहान ८ बजे ललितपुर महानगर–२८ हरिसिद्धिस्थित रिना महर्जनको घरकोठामा चोरी भएको थियो।
सीसीटिभी फुटेजसमेतको आधारमा प्रहरी वृत्त सातदोबाटो ललितपुरको प्रहरी टोलीले बा९०प २७६४ नम्बरको मोटरसाइकलमा भाग्दै गरेको अवस्थामा गोदावरी नगरपालिका–१४ ठैब बस्ने ३३ वर्षीय सुरजलाई पक्राउ गरेको हो।
Read full story at source (nepalnews.com)