वैवाहिक वन्धनमा बाँधिए क्रिस्टियानो रोनाल्डो र जर्जिना रोड्रिग्वेज
kalakarmi.com · Wed Aug 12 03:27:27 GMT 2026

काठमाडौं- पोर्चुगलका फुटबल स्टार क्रिस्टियानो रोनाल्डोले आफ्नी लामो समयदेखिकी प्रेमिका जर्जिना रोड्रिग्वेजसँग विवाह गरेका छन् ।
रोनाल्डोले मंगलवार आफ्नो आधिकारिक इन्स्टाग्राममार्फत जर्जिनासँग हात समातेको र दुवैले औंठी लगाएको तस्वीर सार्वजनिक गर्दै विवाहको पुष्टि गरेका हुन् ।
Read full story at source (kalakarmi.com)