विपदले रोकियो ‘दौडिन्छिन् हजुरआमा’
ratopati.com · Mon Aug 31 23:19:30 GMT 2026

बाँके । भोटेकोशी बाढीबाट उत्पन्न अवस्थालाई मध्यनजर गर्दै नेपालगन्जमा आयोजना गरिने ‘दौडिन्छिन् हजुरआमा’ कार्यक्रम स्थगित गरिएको छ ।
भोटेकोशी बाढी र त्यसले उत्पन्न गरेको परिस्थितिका कारण यही भदौ २१ गतेका लागि तय भएको ‘दौडिन्छिन् हजुरआमा’ कार्यक्रम अर्को निर्णय नभएसम्मका लागि स्थगित गरिएको कार्यक्रम संयोजक सजल गैरेले जानकारी दिए ।
Read full story at source (ratopati.com)